मद्दत र समर्थन

आधिकारिक कागजातले उबुन्टुको बारेमा धेरै भन्दा धेरै सामान्य क्षेत्रहरू समावेश गर्दछ। यो अनलाइन र डकमा रहेको मद्दत आइकन मार्फत उपलब्ध छ।

उबुन्टु लाई सोध्नुहोस् मा तपाईले प्रश्नहरू सोध्न सक्नुहुन्छ र पहिले नै जवाफ दिईएको प्रश्नहरूको प्रभावकारी संग्रहमा पनि खोजी गर्न सक्नुहुन्छ। तपाईको आफ्नै भाषामा सहयोग तपाईको स्थानीय सामुदायिक समुह द्वारा उपलब्ध गराइनेछ

अन्य उपयोगी स्रोतहरूको लागि, कृपया सामुदायिक समर्थन वा व्यावसायिक समर्थन मा जानुहोस्।